अ लब
क्रि.
[ a laba ]
आँ गर्नु, मुख फटाउनु
अइया!
वि.बो.
[ aijaː! ]
अइया!; दुखाइमा प्रयोग हुने शब्द
अत्था!
[ पर्यायबाचि ]
अकुल्
ना.
[ akul ]
१)औलो २)जरो
प्रीज्म१, प्रुम्ज
[ पर्यायबाचि ]
अक्ग्रेन्
ना.
[ akgren ]
जेठो बाबु; बाबुको दाइ
अखीम्हेमे
ना.
[ akʰime̤me ]
जीजुबाजे
अखुअब
ना.
[ akʰuaba ]
सौतेलो बुबा
अखेम्हेमे
ना.
[ akʰeme̤me ]
पुर्खा
अखोब
क्रि.
[ akʰoba ]
हेला गर्नु, अपमान गर्नु
अख्रे
वि.
[ akʰre ]
एकलकाँटे
अगोन्डे
[ पर्यायबाचि ]
अख्रो
ना.
[ akʰro ]
खप्पर
कप्लेक्
[ पर्यायबाचि ]
अगु
ना.
[ agu ]
छेमाको श्रीमानलाई सम्बोधन गर्ने शब्द
अगोन्डे
वि.
[ agonɖe ]
एकलकाँटे
अख्रे
[ पर्यायबाचि ]
अङ
ना.
[ aŋa ]
बहिनि
सीङ्
[ पर्यायबाचि ]
अङ्दुङ्
ना.
[ aŋduŋ ]
म्यासी; महिलाले लगाउने लुग
अङ्ब
क्रि.
[ aŋba ]
१) जानु, गाली गरेर जा भनेको अवस्था २) मर्नु प्राण त्याग्नु
ङ्यीब, य्हार्ब
[ पर्यायबाचि ]
अङ्यी
ना.
[ aŋʲi ]
फुपु; माइजु
अङ्र
वि.
[ aŋra ]
थाक्से; तीब्बत बासीलाई बोलिने अपशब्द
अङ्लब
क्रि.
[ aŋ laba ]
मास्तिर हेर्नु, उँभोतिर हेर्नु
अङ्लेच्याब
क्रि.
[ aŋletsʲaːba ]
माथि हेर्नु
अङ्सर् थाब
क्रि.
[ aŋsar tʰaːba ]
छामछुम गर्नु
अचीद्
ना.
[ atsid ]
अक्षता; पूजाआजामा चढाइने सग्ला चामल
अज्ज्योन्
ना.
[ addzʲon ]
दाजुभाई
अज्यीबज्यी
क्रि.वि.
[ adzʲibadzʲi ]
कहिलेकहीँ
खमेखमे , तीवातीवा
[ पर्यायबाचि ]
अत छेत्प
क्रि.
[ ata tsʰetpa ]
आशा सिद्धिनु
अत्था!
वि.बो.
[ attʰaː! ]
दुखाइमा प्रयोग हुने शब्द
अइया!
[ पर्यायबाचि ]
अन
ना.
[ ana ]
दिदी
नन
[ पर्यायबाचि ]
अनपङ्सम्
संयो.
[ anapaŋsam ]
१) नभने २)
अनम्१
[ पर्यायबाचि ]
अनम् १
ना.
[ anam ]
हजुर
अनपङ्सम्
[ पर्यायबाचि ]
अनम्२
संयो.
[ anam ]
नत्रभने
अन्ङ्येरी
वि.
[ anŋʲeri ]
छुकछुक; चकचके
अन्ड लब
ना.
[ anɖa laba ]
अल्छीपन
अन्दोरोङ्
ना.
[ andoroŋ ]
अरु ठाँउ
अपीताता/आबुङ्गे
वि.
[ apitaːtaː ]
अटेरी
अप्त
वि.
[ apta ]
निसन्तान
अप्पी!
वि.बो.
[ appi! ]
अहो!; आश्रचर्य, विश्मय, प्रशंसा, आनन्द, आदि जनाउँदा प्रयोग हुने शब्द
अब
ना.
[ aba ]
बुवा; पिता; बाबु
अब ग्रेन्
ना.
[ aba gre̤n ]
ठूलो बुबा
बबुग्रेन
[ पर्यायबाचि ]
अब परङ्
ना.
[ aba paraŋ ]
माइलो बुबा
अबइ!
वि.बो.
[ abui! ]
डराएको बेलामा निस्किने आवाज
अबी!
[ पर्यायबाचि ]
अबकोल
[ abakola ]
केटा; पुरुष
अबमयुङ्
ना.
[ abamajuŋ ]
माइती
मेयुङ्
[ पर्यायबाचि ]
अबमा
ना.
[ abamaː ]
पुरुषहरु
अबी!
बि. बो.
[ abi! ]
डराएको बेला निस्किने आवाज
अबइ !
[ पर्यायबाचि ]
अबुडङ्स्यीङ्
वि.
[ abuɖaŋsʲiŋ ]
१)घमण्डी; स्वार्थी २)बदमास
अब्रेदी
वि.
[ abredi ]
अपराधी
अम
ना.
[ ama ]
घरमुली, आमा, आफूलाई जन्माउने स्त्री
अमइफ
ना.
[ amaipʰa ]
आमा पोई (गाली गर्दा प्रयोग हुने शब्द)
अमकोल
ना.
[ amakola ]
केटी; महिला
अमग्रेन्
ना.
[ amagren ]
ठूली आमा
अममा
ना.
[ amamaː ]
आईमाइहरु
अमरकु
ना.
[ amaraku ]
नास्तिक
अमरे
ना.
[ amare ]
आमा दिवस
अमीत्था
ना.
[ amittʰaː ]
अराजकता
अम्जी
ना.
[ amdzi ]
स्वास्थ्यकर्मी
अम्ब २
क्रि.
[ amba ]
मक्किनु
ओप्प
[ पर्यायबाचि ]
अम्बरु
ना.
[ ambaːru ]
अम्बा
अम्बु
ना.
[ ambu ]
कोइरालो; फाल्गुन चैततिर फूल फुल्ने अचार खाने कोइरालो फूल
अम्बो
वि.बो.
[ ambo ]
होइन र
अम्मइ
वि.बो.
[ ammai ]
कठै ; कठैबरा
अम्मे!
वि.बो.
[ amme! ]
बिचरा!; बिचरी!
अम्लोङ
क्रि
[ amlong ]
खल्ल्लो , नुन नलगेको
अरोङ्बा
[ पर्यायबाचि ]
१- खुमी अम्लोङ तानेम् २- तरकारी खल्लो भएछ
अम्लोङ्
वि.
[ amloŋ ]
खल्लो, अलिनो; नुन नलागेको
प्लेङ्कुङ्
[ पर्यायबाचि ]
अरा
ना.
[ araː ]
१)आमरी २)रक्सी, जाँड
अरीस्या
ना.
[ arisʲaː ]
तिलहरी
अरु
ना.
[ aru ]
१) भुँडुल्को; जाँड घोल्ने माटोको सानु भाँडो २) सुराही
अर्केल्
ना.
[ arkel ]
अड्कल
अर्त
ना.
[ arta ]
कथा, लोककथा
अर्थी
ना.
[ artʰi ]
बुद्धि; सोचविचार गर्ने शक्ति
अर्थी पीन्ब
क्रि.
[ artʰi pinba ]
उपदेश दिनु, बुद्धि दिनु
अर्पले
ना.
[ arpale ]
अयुर; कालो फल फल्ने खाँदा गुलियो हुने बुट्टेदार झाङ
अर्ब
क्रि.
[ arba ]
१) ठेल्नु टेक दिनु आड दिनु २) एक छेउ उचाल्नु
उइब
[ पर्यायबाचि ]
अर्बले
ना.
[ arbale ]
कालि अङ्गेरी
अर्मे
क्रि.वि.
[ arme ]
जबर जस्ती
अर्मेन्
ना.
[ armen ]
अर्मल, गाई बस्तुले कसैको बालि नालिमा पुराएको क्षेतिको दिईने क्षतिपूर्ति।
अले
ना.
[ ale ]
भाइ
च्योन्, नो२ , मीयुङ्
[ पर्यायबाचि ]
अल्छु
वि.
[ altsʰu ]
झुटो
असबोब
क्रि.
[ asaboba ]
निरास हुनु आत्तिनु
असु
ना.
[ asu ]
आमाको बहिनि, काकी, सानीमा, छेमा, कान्छी आमा
असेन्
ना.
[ asen ]
पिँध; जग; फेद
दुङ्१ , मेःस्याम्
[ पर्यायबाचि ]
अस्यङ्
ना.
[ asʲaŋ ]
मामा; फुपाजु
अस्याङ
ना.
[ Ashyang ]
मामा
अस्याङफुत
ना.
[ ashangfut ]
मामा लाई लाने काेशेली
सगुन
[ पर्यायबाचि ]
अस्यीगदे
क्रि.वि.
[ asʲigade ]
बाँचुन्जेल नमरुञ्जेल
सोबसम्म
[ पर्यायबाचि ]
अस्हीम्
संयो.
[ asim̤ ]
अनि
अस्होत्प
क्रि.
[ aso̤tpa ]
डाह गर्नु
अस्होप्प
[ पर्यायबाचि ]
अस्होप्प
क्रि.
[ aso̤ppa ]
डाह गर्नु; अरुको उन्नति देख्न नसक्नु
अहीनो
वि.बो.
[ ahino ]
होइन र
आम्लोङ्
वि.
[ aːmloŋ ]
खल्लो, नुन नलागेको