अ - औ | शब्दहरु

अ - बाट सुरुहुने शब्दहरु ( 93 )

अ लब क्रि. [ a laba ] आँ गर्नु, मुख फटाउनु

अइया! वि.बो. [ aijaː! ] अइया!; दुखाइमा प्रयोग हुने शब्द
अत्था! [ पर्यायबाचि ]

अकुल् ना. [ akul ] १)औलो २)जरो
प्रीज्म१, प्रुम्ज [ पर्यायबाचि ]

अक्ग्रेन् ना. [ akgren ] जेठो बाबु; बाबुको दाइ

अखीम्हेमे ना. [ akʰime̤me ] जीजुबाजे

अखुअब ना. [ akʰuaba ] सौतेलो बुबा

अखे ना. [ akʰe ] जिजु

अखेम्हेमे ना. [ akʰeme̤me ] पुर्खा

अखोब क्रि. [ akʰoba ] हेला गर्नु, अपमान गर्नु

अख्रे वि. [ akʰre ] एकलकाँटे
अगोन्‍डे [ पर्यायबाचि ]

अख्रो ना. [ akʰro ] खप्पर
कप्लेक् [ पर्यायबाचि ]

अगु ना. [ agu ] छेमाको श्रीमानलाई सम्बोधन गर्ने शब्द

अगोन्‍डे वि. [ agonɖe ] एकलकाँटे
अख्रे [ पर्यायबाचि ]

अङ ना. [ aŋa ] बहिनि
सीङ् [ पर्यायबाचि ]

अङ्दुङ् ना. [ aŋduŋ ] म्यासी; महिलाले लगाउने लुग

अङ्ब क्रि. [ aŋba ] १) जानु, गाली गरेर जा भनेको अवस्था २) मर्नु प्राण त्याग्नु
ङ्यीब, य्हार्ब [ पर्यायबाचि ]

अङ्यी ना. [ aŋʲi ] फुपु; माइजु

अङ्‌र वि. [ aŋra ] थाक्से; तीब्‍बत बासीलाई बोलिने अपशब्द

अङ्लब क्रि. [ aŋ laba ] मास्तिर हेर्नु, उँभोतिर हेर्नु

अङ्लेच्याब क्रि. [ aŋletsʲaːba ] माथि हेर्नु

अङ्सर् थाब क्रि. [ aŋsar tʰaːba ] छामछुम गर्नु

अचीद् ना. [ atsid ] अक्षता; पूजाआजामा चढाइने सग्ला चामल

अज्ज्योन् ना. [ addzʲon ] दाजुभाई

अज्यीबज्यी क्रि.वि. [ adzʲibadzʲi ] कहिलेकहीँ
खमेखमे , तीवातीवा [ पर्यायबाचि ]

अज्यो ना. [ adzʲo ] दाइ

अत छेत्प क्रि. [ ata tsʰetpa ] आशा सिद्धिनु

अत्था! वि.बो. [ attʰaː! ] दुखाइमा प्रयोग हुने शब्द
अइया! [ पर्यायबाचि ]

अन ना. [ ana ] दिदी
नन [ पर्यायबाचि ]

अनपङ्सम् संयो. [ anapaŋsam ] १) नभने २)
अनम्१ [ पर्यायबाचि ]

अनम् १ ना. [ anam ] हजुर
अनपङ्सम् [ पर्यायबाचि ]

अनम्२ संयो. [ anam ] नत्रभने

अनी ना. [ ani ] भिक्षुणी

अन्‍ङ्‍येरी वि. [ anŋʲeri ] छुकछुक; चकचके

अन्ड लब ना. [ anɖa laba ] अल्छीपन

अन्दोरोङ् ना. [ andoroŋ ] अरु ठाँउ

अपीताता/आबुङ्‍गे वि. [ apitaːtaː ] अटेरी

अप्‍त वि. [ apta ] निसन्तान

अप्पी! वि.बो. [ appi! ] अहो!; आश्रचर्य, विश्मय, प्रशंसा, आनन्द, आदि जनाउँदा प्रयोग हुने शब्द

अब ना. [ aba ] बुवा; पिता; बाबु

अब ग्रेन् ना. [ aba gre̤n ] ठूलो बुबा
बबुग्रेन [ पर्यायबाचि ]

अब परङ् ना. [ aba paraŋ ] माइलो बुबा

अबइ! वि.बो. [ abui! ] डराएको बेलामा निस्किने आवाज
अबी! [ पर्यायबाचि ]

अबकोल [ abakola ] केटा; पुरुष

अबमयुङ् ना. [ abamajuŋ ] माइती
मेयुङ् [ पर्यायबाचि ]

अबमा ना. [ abamaː ] पुरुषहरु

अबी! बि. बो. [ abi! ] डराएको बेला निस्किने आवाज
अबइ ! [ पर्यायबाचि ]

अबुडङ्‍स्‍यीङ् वि. [ abuɖaŋsʲiŋ ] १)घमण्डी; स्वार्थी २)बदमास

अब्रेदी वि. [ abredi ] अपराधी

अम ना. [ ama ] घरमुली, आमा, आफूलाई जन्माउने स्त्री

अमइफ ना. [ amaipʰa ] आमा पोई (गाली गर्दा प्रयोग हुने शब्द)

अमकोल ना. [ amakola ] केटी; महिला

अमग्रेन् ना. [ amagren ] ठूली आमा

अममा ना. [ amamaː ] आईमाइहरु

अमरकु ना. [ amaraku ] नास्तिक

अमरे ना. [ amare ] आमा दिवस

अमीत्था ना. [ amittʰaː ] अराजकता

अम्जी ना. [ amdzi ] स्वास्थ्यकर्मी

अम्ब २ क्रि. [ amba ] मक्किनु
ओप्प [ पर्यायबाचि ]

अम्ब१ ना. [ amba ] आँप

अम्बरु ना. [ ambaːru ] अम्बा

अम्बु ना. [ ambu ] कोइरालो; फाल्गुन चैततिर फूल फुल्ने अचार खाने कोइरालो फूल

अम्बो वि.बो. [ ambo ] होइन र

अम्मइ वि.बो. [ ammai ] कठै ; कठैबरा

अम्मे! वि.बो. [ amme! ] बिचरा!; बिचरी!

अम्लोङ क्रि [ amlong ] खल्ल्लो , नुन नलगेको
अरोङ्बा [ पर्यायबाचि ]

१- खुमी अम्लोङ तानेम् २- तरकारी खल्लो भएछ

अम्‍लोङ् वि. [ amloŋ ] खल्लो, अलिनो; नुन नलागेको
प्‍लेङ्‍कुङ् [ पर्यायबाचि ]

अरा ना. [ araː ] १)आमरी २)रक्सी, जाँड

अरीस्या ना. [ arisʲaː ] तिलहरी

अरु ना. [ aru ] १) भुँडुल्को; जाँड घोल्ने माटोको सानु भाँडो २) सुराही

अरे वि.बो. [ are ] छैन

अर्केल् ना. [ arkel ] अड्कल

अर्त ना. [ arta ] कथा, लोककथा

अर्थी ना. [ artʰi ] बुद्धि; सोचविचार गर्ने शक्ति

अर्थी पीन्ब क्रि. [ artʰi pinba ] उपदेश दिनु, बुद्धि दिनु

अर्पले ना. [ arpale ] अयुर; कालो फल फल्ने खाँदा गुलियो हुने बुट्टेदार झाङ

अर्ब क्रि. [ arba ] १) ठेल्नु टेक दिनु आड दिनु २) एक छेउ उचाल्नु
उइब [ पर्यायबाचि ]

अर्बले ना. [ arbale ] कालि अङ्गेरी

अर्मे क्रि.वि. [ arme ] जबर जस्ती

अर्मेन् ना. [ armen ] अर्मल, गाई बस्तुले कसैको बालि नालिमा पुराएको क्षेतिको दिईने क्षतिपूर्ति।

अले ना. [ ale ] भाइ
च्योन्, नो२ , मीयुङ् [ पर्यायबाचि ]

अल्‍छु वि. [ altsʰu ] झुटो

असबोब क्रि. [ asaboba ] निरास हुनु आत्तिनु

असु ना. [ asu ] आमाको बहिनि, काकी, सानीमा, छेमा, कान्छी आमा

असेन् ना. [ asen ] पिँध; जग; फेद
दुङ्१ , मेःस्याम् [ पर्यायबाचि ]

अस्यङ् ना. [ asʲaŋ ] मामा; फुपाजु

अस्याङ ना. [ Ashyang ] मामा

आमाकाे भाई अथावा दाई

अस्याङफुत ना. [ ashangfut ] मामा लाई लाने काेशेली
सगुन [ पर्यायबाचि ]

मामा लाई लाने काेशेली

अस्यीगदे क्रि.वि. [ asʲigade ] बाँचुन्जेल नमरुञ्जेल
सोबसम्म [ पर्यायबाचि ]

अस्हीम् संयो. [ asim̤ ] अनि

अस्होत्प क्रि. [ aso̤tpa ] डाह गर्नु
अस्होप्प [ पर्यायबाचि ]

अस्होप्प क्रि. [ aso̤ppa ] डाह गर्नु; अरुको उन्नति देख्न नसक्नु

अहीनो वि.बो. [ ahino ] होइन र

आम्‍लोङ् वि. [ aːmloŋ ] खल्लो, नुन नलागेको