क - बाट सुरुहुने शब्दहरु ( 375 )

-की/ -उइ / वइ / -वइु प.स. sfx-को
-ल [ पर्यायबाचि ]

जस्तैः १)दीम्की २) घरको

क २ नि. [ ka ] पो

चेल्हे स्य्हङ्ब क तब ।

यसो गरे पो राम्रो हुछ।

कक ना. [ kaka ] काका, बाबुको भाइ

कक्‍तङ्‍कुक्‍तीङ् वि. [ kaktaŋkuktiŋ ] बाङ्गोटिङ्गो
ज्‍यङ्‍गलङ्‍ग्‍योङ्‍लोङ् [ पर्यायबाचि ]

कग्युर ना. [ kagʲur ] असङ्ख्य बुद्ध वचन
ग्युर् [ पर्यायबाचि ]

कङ् ना. [ kaŋ ] १)खुट्टा, गोडा २) डाँठ, बोट बिरुवाको ढोर

कङ् गुब क्रि. [ kaŋ guba ] १) खुट्टा तान्नु २) खुट्टा खुम्च्याउनु
काङ् रुब्ब [ पर्यायबाचि ]

कङ् छीन् ना. [ kaŋ tsʰin ] खुट्टाको नङ

कङ् जङ्ब क्रि. [ kaŋ dza̤ŋba ] खुट्टा हाल्नु, खुट्टा लगाउनु

कङ् जुमी ना. [ kaŋ dzṳmi ] खुट्टाको औंला

कङ् जोम्ब क्रि. [ kaŋ dzo̤mba ] खुट्टाको टुप्पोको भरमा उभिनु

कङ् थीङ् ना. [ kaŋ tʰiŋ ] खुट्टाको पैताला

कङ् रङ तब / कर्ङङ् कर्ङङ तब क्रि. [ kaŋraŋa taba ] कक्रक्का हुनु, ननुहिनु

कङ् रु/ कउरु ना. [ kaŋru ] वरिपरिको पर्खाल

कङ् स्योङ्ब क्रि. [ kaŋ sʲoŋba ] खुट्टा तन्काउनु

कङ्खोर ना. [ kaŋkʰora ] साइकल

कङ्त ना. [ kaŋta ] वस्तुको दाहिने खुट्टा बाँध्ने दाम्लो
कङ्छोः [ पर्यायबाचि ]

कङ्ब क्रि. [ kaŋba ] पुर्नु
बुप्प, लुःब [ पर्यायबाचि ]

कङ्ब वङ्ब क्रि. [ kaŋba waŋba ] बाली विरुवालाई रोग लाग्नु

कङ्बो ना. [ kaŋbo ] कोदोको नल खाने किरो

कङ्मी ना. [ kaŋmi ] गोली गठ्ठा

कङ्र्ये मङ्र्ये ना. [ kaŋrje maŋrje ] बिशेष गरि पूजाआजाको लागि धान,मकै र कोदो मिसाएको मिश्रण।

कच्‍चा वि. [ kattsaː ] झोल बाक्लो
रुङ्चङ्, रुङ्जङ्, रुङ्तङ्, रुङ्ब २ [ पर्यायबाचि ]

कछ्य ना. [ katsʲʰa ] कक्षा
जोन्ड [ पर्यायबाचि ]

कज्य ना. [ kadzʲa ] मुडुलो (सीङ नभएको भेडा)
रुलुम् [ पर्यायबाचि ]

रुलुम् ग्लाब चुङ्लाको। मुडुलो गोरुले बेचिदेउ।

कटीलो ना. [ kaʈilo ] स्कुस

कटौके ना. [ kaʈʌᵘke ] सभामा मानिस बोलाउने

कठुइखाङ ना. [ kaʈʰuikʰaːŋ ] समीक्षालय

कठुइबोन् ना. [ kaʈʰuibon ] सल्लाहकार

कन वि. [ kana ] अन्धा; कानो
मीअम्राङ्‍ब, स्‍हेले [ पर्यायबाचि ]

कनङ्ब क्रि. [ kanaŋba ] भन्नु, लामालाई आदर गरेर बोलिने शब्द
पङ्ब, सुङ्ब, स्येत्प [ पर्यायबाचि ]

कन्दङ्कोन्दोलोङ क्रि.वि. [ kandaŋkondoloŋ ] बाङ्गो टिङ्गो

कन्य ना. [ kanja ] कन्याकेटी, कुमारी केटी, अविवाहित

कन्‍यखुयु /दुम वि. [ kanjakʰuju ] बूढीकन्या
दुमु,ल्‍हामेन्‍स्‍या [ पर्यायबाचि ]

कन्लम्कन् ना. [ kanlamkan ] भातैभात

कप्क्यो राब क्रि. [ kapkʲo raːba ] कपाल बाट्नु तीन वा बढी आँटा पारी बाटिएको केश

कप्ग्य/ग्यरेम् ना. कापे
छ्योबे [ पर्यायबाचि ]

कप्च्य ना. [ kaptsʲa ] १)काँफे २)पन्यू काठबाट बनेको एक प्रकारको पन्यू, दाबिलो

कप्छङ् ना. [ kaptsʰaŋ ] सानो डोको
छङ् [ पर्यायबाचि ]

कप्प क्रि. [ kappa ] १) थप्नु; गाभिनु; थपिनु; जोड्नु २) गोरु नार्नु
छ्याब्लब, थुत्प [ पर्यायबाचि ]

कबेत् ना. [ kabet ] चुल्ठो; तीन वा बढी आँटा पारी बाटिएको केश

कमइब ना. [ kamaiba ] तामाङ जातिको एक थर

कमी ग्योत् ना. [ kami gʲot ] कामीले बोल्ने भाषा (नेपाली भाषा)

कामीले बोल्ने भाषा (नेपाली भाषा)

कमीस्य ना. [ naŋba ] कामिनि

कम् तब क्रि. [ kam taba ] अलि तीतो हुनु

कम्‍ब २ वि. [ kamba ] तीतो

कम्ब दोङ्बो ना. [ kamba doŋbo ] काले गेडी; सानु कालो गेडो फल्ने रुख

कम्ब१ क्रि. [ kamba ] तीतो हुनु

कम्स ना. [ kamsa ] तल्लोपट्टिको दाँत

करा ना. [ karaː ] कट

कर्खुङ् ना. [ karkʰuŋ ] सानो झ्याल

कर्‌च्‍यी/कर्‌की वि. [ kartsʲi ] टाटेपांग्रे

कर्स्योल् ना. [ karsʲol ] स्वागत गर्ने विधि

कर्स्योल पोङ बाचिम ङानो खदोला। सगुन पोङ लिएर म नै आउनु पर्ला।

कर्स्योल् जु:ब क्रि. [ karsʲol dzṳːba ] सगुन राख्नु

कर्स्योल्पोङ् ना. [ karsʲolpoŋ ] सगुनको लागि तयार पारिएको रक्सीको पोङ

कलङ् ना. [ kalaŋ ] लप्सी

कलमटी ना. [ kalamaʈi ] चाम्रो माटो, चाम्रो कालो माटो

कल्ङ्मो ना. [ kalaŋmo ] कल्चौंडा, खोलाको छेउमा पाइने धेरै कालो चरा

कल्च्यु ना. [ kaltsʲu ] जाँड राख्ने बेला जाँडमा छर्कने पानी

कल्च्यु ह्याको तासम जि आरोङ्बा। कल्च्यु(जाँड राख्ने बेलामा छर्कने पानि)धेरै भए जाँड मिठो हुदैन।

कल्द ना. [ kalda ] लेक सल्लो

कल्देनसङ्के ना. [ kaldenasaŋke ] लामाको जन्मदाता

कल्ब १ क्रि. [ kalba ] माथि राख्नु

कल्ब २ ना. [ kalba ] युग
जुक [ पर्यायबाचि ]

कल्बरी नि. [ kalbari ] अघि नै, पहिले नै

कस तब क्रि. [ kasa taba ] बोझ हुनु, कामको बोझ हुनु

का ना. [ kaː ] रगत

का स्याब क्रि. [ kaːsʲaːba ] रगत थाम्न मन्त्र जपेर फुक्नु

काइरन् ना. [ kaːiran ] इतिहास

काउले ना. [ kaːule ] कहुले, नुवाकोट जील्लाको एउटा गाउँको नाम

काकर् क्रि.वि. [ kaːkar ] एकपछि अर्को; एक-एक गोटा

कागी वि. [ kaːgi ] रगत-नाता; एउटै रगतको

काङ् रुब्ब क्रि. [ kaːŋ rubba ] खुट्टा तान्नु, अरुले प्रगति गरेको देख्न नसक्ने प्रवृत्तिको व्यक्ति
कङ गुब [ पर्यायबाचि ]

काङ्स्युप् ना. [ kaːŋsʲup ] मोजा
ओम्स, स्य्हाप्सुग् [ पर्यायबाचि ]

काजुमाब्ली ना. [ kaːdzumaːbli ] औंला

कापुङ्ब ना. [ kaːpuŋba ] पिसाबमा रगत देखिनु

काप्के ना. [ kaːpke ] काँफे
कप्च्य [ पर्यायबाचि ]

काब क्रि. [ kaːba ] रोक्नु
छेप् र्होत्प, र्होत्प [ पर्यायबाचि ]

कामदेन् ना. [ kaːmaden ] तामाङ जातिको एक थर

कामरे ना. [ kaːmare ] शनिबार
ङ्यीसरे,छेन्जर्बार्, पेम्बा [ पर्यायबाचि ]

काल्देन् ना. [ kaːlden ] तामाङ जातिको एक थर

काँस् ना. [ kãːs ] कास

कि तेब क्रि. [ ki teba ] पानी सार्नु

किप्पुले १ क्रि.वि. [ kippule ] आरामसाथ

किफीःब क्रि. [ kipʰiːba ] तिर्खा लाग्नु

किर्प /कीर्पु ना. [ kirpa ] सिकारी

कीअम ना. [ kiama ] गाइने किरा

कीन् बब क्रि. [ kin baba ] लिएर आउनु

कीन्ब क्रि. [ kinba ] १) किन्नु, ग्रहण गर्नु २) लिनु
ग्लुबु ,नोम्ब, बोर्ब [ पर्यायबाचि ]

कीप्‍पुले २ वि. [ kippule ] शान्तिमय

कीमा ना. [ kimaː ] जलसेना

कीर्म ना. [ kirma ] सिकर्मी; डकर्मी

कु 2 सङ्. [ ku ] नौ

कु:दी तब क्रि. [ kuːdi taba ] बाङ्गो हुनु बाङ्गिनु

कु:दी लब क्रि. [ kuːdi laba ] बाङ्गाउनु, दोबारिनु

कु:ब क्रि. [ kuːba ] ओड्नु (छाता)

कुँ:लब क्रि. [ kũːlaba ] १) निहुरनु २) झुकाउनु

कु१ /कुन्हुइः ना. [ ku ] मूर्ति
लकु [ पर्यायबाचि ]

कुइदीरीग्//गुहबे वि. [ kuidirig ] घुम्‍रिएको

कुइलीङ्मु ना. [ kuiliŋmu ] राम्रो पानी

कुक्कु ना. [ kukku ] कोइली

कुक्कुक् २ क्रि. [ kukkuk ] ओथारो बस्नु

कुक्कुक्१ ना. [ kukkuk ] ओथारो

कुक्‍तीक्/कुक्‍तीङ वि. [ kuktik ] कुप्रो
कुम्‍लो कुरीक् [ पर्यायबाचि ]

कुक्पा ना. [ kukpaː ] लाटो

कुक्सुक् ना. [ kuksuk ] भिरमा फल्ने लहरा भएको बिरुवा

कुखे म्हेमे ना. [ kukʰe mem̤ e ] जिजुबाको बुबा; बाजेको पिता; बाबुका बाजे; चार पुस्ता माथिका पूर्खा

कुङ् वि. [ kuŋ ] साझा

कुङ्केस्हे ना. [ kuŋkese̤ ] संगोलको सम्पति, सार्वजनक सम्पति

कुङ्दा ना. [ kuŋdaː ] मूल खामो; बीचको खामो

कुङ्‍ल वि. [ kuŋla ] सार्वजनिक

कुङ्सङ् ना. [ kuŋsaŋ ] साझेदार

कुची तब क्रि. [ kutsi taba ] खुम्चिनु; हात-खुट्टा नतन्कनु

कुचेत्प क्रि. [ kutsetpa ] मुखमा अमिलो पानी आउनु

कुच्ची ना. [ kuttsi ] चुफी चरा

कुजेरे वि. [ kudzere ] लोभी
चीङ्‌ये च्‍युङ्‍गरी डेप्‍ल [ पर्यायबाचि ]

कुज्‍यी वि. [ kudzʲi ] लङ्गडो

कुज्‍युक् वि. [ kudzʲuk ] साँघुरो
रुप्‍चा [ पर्यायबाचि ]

कुटीले/कुरीले/ कुस्यीले क्रि.वि. [ kuʈile ] चपुचाप

कुटीस्यी ना. [ kuʈisʲi ] चुपचाप, नबोलीकन

कुडुङ्कुडुङ् अनु. [ kuɖuŋkuɖuŋ ] कर्याम-कर्याम; भुटेको गेडा गुडी र हड्डि चपाउँदाको आवाज

कुत्तो / कोत्तो ना. [ kutto ] छाती

कुथुम्ब क्रि. [ kutʰumba ] ग्रह मिल्नु, राशि मिल्नु साइत मिल्नु

कुदिम् ना. [ kuːdim ] छाप्रो

कुदुङ् ना. [ kuduŋ ] सेल रोटि बनाउनको निमित ढिकि अथवा ओखलमा कुटेको चामलको पिठो।

कुदुङ्दुङ् ना. [ kuduŋduŋ ] मादल बजेको जस्तो कराउने चरा

कुनी ना. [ kuni ] कुना
युल्ग्यम्ब, स्हुर् [ पर्यायबाचि ]

कुन्तुङ्कुन्तुङ् ना. [ kuntuŋkuntuŋ ] बुढाबुढीको हिँडाइ
कुन्चुङ्कुन्चुङ् [ पर्यायबाचि ]

कुन्दर ना. [ kundur ] मुठ्ठि
मुरि [ पर्यायबाचि ]

कुन्दी ना. [ kundi ] ढोका बन्दा गर्ना प्रयोग गर्ने डन्डी; खोल्ने वा बन्द गर्ने औजार

कुन्‍दो वि. [ kundo ] बिरलै पाउने; दुर्लभ; मूल्यवान

कुपीन्ड ना. [ kupinɖa ] कुभिन्डो; लहरो जाने सेतो फूल फुल्ने पाकेपछि बोक्रो सेतो हुने फल

कुप्रुप्रु ना. [ kuprupru ] छातिमा छिर्केमिर्के भएका चरा

कुःब क्रि. [ kuːba ] १) फर्काउनु, छाता ओड्नु २) बङ्याउनु
कुर्ब, ख्योर्ब, दोःब, ल्हीप्कुःब कुर्ब, गुःब२ [ पर्यायबाचि ]

कुमतोर् वि. [ kumator ] कन्जुसी
म्‍हेन्‍जङ्‍ [ पर्यायबाचि ]

कुम् १ ना. [ kum ] जुवा

कुम् २ वि. [ kum ] खुम्चेको

कुम्टङ्ब ना. [ kumʈaŋba ] भ्यागुते रोग

कुम्दोर् /कुन्दोर् ना. [ kumdor ] १) मुठ्ठि २) मुड्की

कुम्ब क्रि. [ kumba ] १) मुठ्ठि भरि लिनु २) लास उठाउनु

कुम्बनङ् ना. [ bro̤siːgar ̃ ] कुहिनोदेखि मुठ्ठीसम्मको हातको नाप

कुम्‍लो वि. [ kumlo ] कुप्रो
कुक्‍तीक् कुरीक् [ पर्यायबाचि ]

कुयेन् ना. [ kujen ] गुम्बा

कुरीक्/कीरीक् वि. [ kurik ] कुप्रो
कुक्‍तीक्, कुम्‍लो [ पर्यायबाचि ]

कुर्ङा ना. [ kurŋaː ] कनिका, फल्दा काटिएका चामलको टुक्रा

कुर्चीत्/कुर्ची ना. [ kurtsit ] कुहिनो; पाखुरा वा नारीको जोर्नी

कुर्ज्यी छेत्प क्रि. [ kurdzʲi tsʰetpa ] भाले जुधाई खेल्नु

कुर्ब क्रि. [ kurba ] बङ्ग्याउनु
कुःब, कुःब, ख्योर्ब, गुःब२ , ल्हीप्कुःब [ पर्यायबाचि ]

कुर्मङ् ना. [ kurmaŋ ] सानो थुन्से दस पाथी अनाजले भर्ने भाँडो

कुलु/कुल ना. [ kulu ] कुलो

कुलुलु ना. [ kululu ] ठूलो लाटोकोसेरो
हुय्हेत् [ पर्यायबाचि ]

कुल्तीङ् क्याब क्रि. [ kultiŋ kʲaːba ] पुल्टुङ्बाजी गर्नु

कुल्दम् खी:ब क्रि. [ kuldam kʰiːba ] बाँध्नु, कुनै वस्तु लाई डोरी आदिले बेरेर कस्नु

कुल्दुम् ना. [ kuldum ] चियाबाट बुनेको खुर्सानी हाल्ने भाँडो
फुर्लुङ् [ पर्यायबाचि ]

कुल्ब क्रि. [ kulba ] अह्राउनु, निर्देशन दिनु, आज्ञा गर्नु, आदेश दिनु लगाउनु

कुवा ङ्यम्ङ्य ना. [ kuwa ŋʲamŋʲa ] कोइली; चिल्लो कालो; पुच्छर लामो चरो

कुस्टीब/ कुसी टीब क्रि. [ kusʈiba ] चपु लागेर बस्नु

कुहयेन् ना. [ kuhajen ] भेटी
लतर् [ पर्यायबाचि ]

कुहुम ना. [ kuhum ] लौका

के ना. [ ke ] चाका
चनुके [ पर्यायबाचि ]

के:म्लङ ना. [ keːmlaŋ ] श्राप; सराप

केक् वि. [ kek ] ठाडो

केक्केक् तब क्रि. [ kekkek taba ] मात्तिनु जोरी खोज्नु खाएर बौलाउनु

केक्मेम् ना. [ kemkem ] कम्मरको भाग

केज्य/ग्याछा ना. [ kedzʲa ] गहना

केत् २ वि. [ ket ] दायाँ; दाहिने

केत्१ ना. [ ket ] आवाज; शब्द; बोली
च्येत्२ [ पर्यायबाचि ]

केत्प क्रि. [ ketpa ] १) चुकुल लगाउनु, ताला लगाउनु २) सराप्नु

केनीब क्रि. [ keniba ] पुनर्जन्म लिनु

केन् ना. [ ken ] ससुरो

केन्स्यामो ना. [ kensʲaːmo ] सेतो रङको ठूलो आकारको जङ्गलमा पाईने नपकाइकन पनि खान मिल्ने च्याउ

तोर तोर ल्हारि गदे रोङ्पि केन्स्योमो याङ्वा मुबा।

माथि माथि लेकमा मिठो केन्सोमो(एक प्रकारको च्याउ) पाईन्छ।

सेतो रङको ठूलो आकारको जङ्गलमा पाईने नपकाइकन पनि खान मिल्ने च्याउ

केन्स्य्हङ्बो ना. [ kensʲʰa̤ŋbo ] ससुराली

केप्प/केप्पर् ना. [ keppa ] कम्मर

केब क्रि. [ keba ] १) फल लाग्नु; बन्नु २) बल्छि हाल्नु; माछालाई बल्छिले तान्नु

केःबब् ना. [ keːbab ] कलिलो जाँड, भर्खर चर्मले गलेको पिठो

केबेत् ना. [ kebet ] चुल्ठो; तीन वा बढी आँटा पारी बाटिएको केश

केम् ना. [ kem ] रक्सि जाँड आदि दिना प्रयोग गर्दाको आदरार्थी शब्द
कोर्छ्याङ, ज्यी,ज्यीमी , बप् [ पर्यायबाचि ]

केम्लाङ् ना. [ kemlaːŋ ] सराप

केरेरे छ्योङ्ब क्रि. [ kerere tsʲʰoŋba ] नानीहरु दगुर्नु

केरो ना. [ kero ] केराउ
बुर्यन् [ पर्यायबाचि ]

केर्प ना. [ kerpa ] मान्द्रो २)झाँक्रीको हाजिरी जवाफ

केर्प दोङ्बो ना. [ kerpa doŋbo ] केर्बा रुख; चुत्रो; काठको रङ पहेँलो हुने रुख

केलङ् ना. [ kelaŋ ] मयल; गहना पात बनाउँदा आवश्यक पर्ने नरम पदार्थ

केल्केल् तब क्रि. [ kelkel taba ] नरम हुनु, कमलो हुनु,

केवास ना. [ kewaːsa ] जन्मभूमि
केस; न्हस; सय्हुल् [ पर्यायबाचि ]

केस ना. [ kesa ] जन्मभूमि
केवास; न्हस; सय्हुल् [ पर्यायबाचि ]

केस्यीङ् ना. [ kesʲiŋ ] १)सोइला २)चिलाउने बोट
साइल स्यीङ् [ पर्यायबाचि ]

को:प क्रि. [ koːpa ] सर्नु, कुनै पनि रोग एक व्यक्तिबाट अरु व्यक्तिमा लाग्नु

कोइअकोइ क्रि.वि. [ koiakoi ] पुगनपुग

कोइदो वि. [ koido ] धेरै
ङ्‍यक्‍कु देन्‍न बेले य्‍हगो२, ल्‍हानन् [ पर्यायबाचि ]

कोइपी/कोइपीत् ना. [ koipi ] कुरिलो

कोइब क्रि. [ koiba ] भाग पुग्नु

कोकोले ना. [ kokole ] कोकले; लामो पुच्छर भएको मध्यम खालको पंक्षी

कोक्-कोक् अनु. [ kok-kok ] पोथीले चल्ला बोलाएको

कोक्‍कले कोँ वि. [ kokkale kõ ] भाले बासेको

कोक्‍ता/कोक्‍ट /कोक्‍दा वि. [ koktaː ] बाङ्गो
पम्‍बे [ पर्यायबाचि ]

कोक्‍ताक्रछम् वि. [ koktaːkratsʰam ] घुम्रिएको कपाल

कोक्प २ क्रि. [ kokpa ] अघिपछि कमर भाँच्नु

कोक्प१ ना. [ kokpa ] १)कोसा; बोक्रा २)सम्भोग स्त्री–समागम

कोङ् ना. [ koŋ ] १)दियो,लामा झाँक्रीले प्रयोग गर्ने )चाया,शिशुको तालुमा बसेको फोहोर
म्हर्मे, ग्यो [ पर्यायबाचि ]

कोङ्‍नले वि. [ koŋnale ] कसिलो

कोङ्ब क्रि. [ koŋba ] कठोर हुनु, बलियो हुनु; साह्रो हुनु, दह्रो, हुनु; कडा हुनु
फोङ्कोङ्, बङ्येन् [ पर्यायबाचि ]

कोङ्ब १ वि. [ koŋba ] १) मजबुत; कडा २) कठोर मन; जिद्दीवाल

कोङ्ब २ क्रि. [ koŋba ] पक्का हुनु मजबुत हुनु

कोङ्बचेन्बा ना. [ koŋbatsenbaː ] कामी
गराखेएब, ङ्होम्लाङ् [ पर्यायबाचि ]

कोङ्यरपो ना. [ koŋʲarapo ] . गुम्बाको हेरचाह गर्ने व्यक्ति

कोजे ना. [ kodze ] १)चानो २)केस्रो; फलफूलको बोक्रो भित्रको खण्ड वा तह

कोजेक्जेक् ना. [ kodzekdzek ] काउकुती
गुजीजी [ पर्यायबाचि ]

कोजेक्प क्रि. [ kodzekpa ] १) कुतकुती लाउनु २) छुट्याउनु, नाङ्लोले चामल र बिँया छुट्याउनु

कोतेक्प क्रि. [ kotekpa ] कुखुरा तर्सनु ,अण्डा पारेर खुशी व्यक्ता गर्नु

कोतेक्प ३ क्रि. [ kotekpa ] कुत्कुत्याउनु, काउकुती लाउनु

कोतेक्प१ ना. [ kotekpa ] कोटेस्
कोतेको [ पर्यायबाचि ]

कोतेरे वि. [ kotere ] कुप्रो; ठाडो हुन नसक्ने अवस्था

कोत्प क्रि. [ kotpa ] उक्साउनु ,उठाउनु, उचाल्नु जोनु

कोत्प क्रि. [ kotpa ] उचाल्नु

कोदेग्ब ना. [ kodegba ] फुल पारी सकेपछि र डराएपछि कुखुराले कराउने आवाज

कोदो ना. [ kodo ] अचानो २)खोया
कोदोङ्, कोन्दो [ पर्यायबाचि ]

कोदोङ् ना. [ kodoŋ ] खोया
कोदो,कोन्दो [ पर्यायबाचि ]

कोदोप् / गेसप् ना. [ kodop ] तिन वटा ढुङ्गो राखेर बनाएको चुलो

कोनो ना. [ kono ] मिति

कोन् ना. [ kon ] भान्जा; नाति; ज्वाइँ

कोन्ज्योक्सुम ना. [ kondzʲoksum ] भगवान
ग्याल्वा, थुवा, थुवा, सङ्गे,सङ्गे [ पर्यायबाचि ]

कोन्देलेङ् ना. [ ɖo̤gaːtʰaːraː ] बाङ्गो टिङ्गो

कोन्दोतो ना. [ kondoto ] खस्रो दाउरा; मसिनु नभएको नचिरेको काठ

कोप्र ना. [ kopra ] कौडा

कोप्स्या/खोप्स्यो ना. [ kopsʲaː ] खोसेल, खोस्टा, अण्डा वा मकैको बाहिरी भाग
स्योक्प [ पर्यायबाचि ]

कोब क्रि. [ koba ] गाउनु

कोबे म्ही ना. [ kobe mi̤ ] गायक, गायीका
स्हेपोम्बो [ पर्यायबाचि ]

कोमो/कुरी ना. [ komo ] १)कुवा, हातले बनाएको सानु जलाशय २)कुटो

कोम्मे/ कोमे ना. [ komme ] भान्जी; नातिनी

कोयाँ ना. [ kojãː ] मलामी
कोर्योल् [ पर्यायबाचि ]

कोयोक्कोयोक्/ कुयुक्कुयक् क्रि.वि. [ kojokkojok ] विस्तारै-विस्तारै

कोरङ्गे ना. [ koraŋge ] कुराउनी; दूध डढेर कुँडेमा जमेको पाप्रो

कोरसङ् ना. [ korsaŋ ] गोलो अनुहार

कोरी तीब/ कोरे तीब क्रि. [ kori tiba ] गोड्नु; खोस्रिँदै, मकै, घैया गोड्नु
स्योत्प [ पर्यायबाचि ]

कोरो/ तोरो ना. [ koro ] १)छोड २)घुम

कोरोरो २ क्रि.वि. [ kororo ] वरिपरि

कोरोरो कोर्ब क्रि. [ kororo korba ] रिंगै घुमाउनु, चारैतिर घुमउनु, चौतर्फ घुमाउनु

कोरोरो गु:ब क्रि. [ kororo guːba ] घेर्नु घेरामा पार्नु रिंगै छेक्नु

कोरोरो१ वि. [ kororo ] घुमाउरो
कोर्‌तोङ् य्होल्‍पो, होरोरो [ पर्यायबाचि ]

कोर् ना. [ kor ] शुन्य; वृत्त

कोर् थेन्ब क्रि. [ kor tʰenba ] घुमिराख्नु

कोर् बोर्ब क्रि. [ kor borba ] घुम्दै जानु

कोर्क्युल् ना. [ korkʲul ] मलामी
कोर्योल् [ पर्यायबाचि ]

कोर्खाङ् ना. [ korkʰaːŋ ] घुम्ने क्षेत्र

कोर्‌तोङ्/कोर्‌दोङ् वि. [ kortoŋ ] वृत्ताकार; घुमाउरो; गोलो चकटी; घुमाउरो
कोरोरो१, य्‍होल्‍पो, होरोरो [ पर्यायबाचि ]

कोर्ब क्रि. [ Ghumnu ] डुल्नु , घुम्नु

कोर्योल्/ कोर्यो ना. [ korjol ] मलामी
कोयाँ, कोर्क्युल् [ पर्यायबाचि ]

कोर्लेम् ना. [ korlem ] सरुवा रोग; सर्ने रोग

कोर्से ना. [ korse ] ऋण, मागेर ल्याएको खाने कुरो
खिप्पा [ पर्यायबाचि ]

ऋण, मागेर ल्याएको खाने कुरो

कोल खब क्रि. [ kola kʰaba ] गर्भवती हुनु

कोल प्लोल्ब क्रि. [ kola plolba ] गर्भ तुहिनु
ग्यम्डेप्प तब [ पर्यायबाचि ]

कोल री ना. [ kolari ] सानोमा; सानो छाँद

कोलइ र्हो ना. [ kolai ro̤ ] साल; बच्चा जन्मदा नाभिमा जोडिएर आउने आन्द्रो

कोल्देन् ना. [ kolden ] तामाङ जातिको एक थर

कोल्ब क्रि. [ kolba ] प्रयोग गर्नु

कोल्मङ् ना. [ kolmaŋ ] कुवा; हातले बनाएको सानो जलाशय

कोसोक्प क्रि. [ kosokpa ] चलाउनु, चल्नु
सेग्ब [ पर्यायबाचि ]

कोसोक्ले क्रि.वि. [ kosokleː ] १) सुटुक्क २) बिस्तारै
खुसुक्ले [ पर्यायबाचि ]

कोस्तोङ् ना. [ kostoŋ ] घेरा

कोस्या/ कास्य्ह ना. [ kosʲaː ] छाला

कोःस्यीङ् ना. [ koːsʲiŋ ] खनायो

कोस्यीङ् ना. [ koːsʲiŋ ] खनियो; एक प्रकारको रुख जसको जरामा फल फल्छ

कोस्येलेक् ना. [ kosʲelek ] खोस्टा, बदमको बोक्रा

कोस्यो ना. [ kosʲo ] १)खोपिल्टो, खाल्टो २)वेश्या

क्‍यक्‍प लब प्र.स. [ kʲakpa laba ] के गर्ने

क्यङ्ब क्रि. [ kʲaŋba ] लिङ्ग उत्तेजित हुनु

क्यद्ब / च्येत्प क्रि. [ kʲadba ] गाली दिनु, गाली गर्नु सराप्नु
पङ्ब, बराब, म्यप्प [ पर्यायबाचि ]

क्यन् /कन् ना. [ kʲan ] खाना, भात
थुःलेप्, सोल्, सोल्छ्योग, स्य्हेःब [ पर्यायबाचि ]

क्यप्प क्रि. [ kʲappa ] सेप्नु, अरुको भर पर्नु

क्यब २/ च्यप्प क्रि. [ kʲaba ] चिलाउनु
च्यब [ पर्यायबाचि ]

क्यब्न ना. [ kʲabna ] शरण

क्यल्ब क्रि. [ kʲalba ] १) पौडिनु २) बेच्नु; बेचबिखन गर्नु

क्याब क्रि. [ kʲaːba ] १) घिच्नु, खानपानमा मन नपरी बोलिने शब्द २) गाड्नु, खाँबो वा लिंगो गाड्नु
डरी यु:ब, डरी यु:ब, प्रेम्ब, प्रेन्ब फ्लक्प, ल्होत्प, ल्होत्प ; cf: क्युब [ पर्यायबाचि ]

क्याल्तीङ् सोःब / कुल्तीङ् सोःब क्रि. [ kʲaːltiŋ soːba ] उल्टी हान्नु

क्युङ्टी / च्युङ्री ना. [ kʲuŋʈi ] छिनो

क्‍युङ्‍बे वि. [ kʲuŋbe ] अमिलो

क्युङ्म्रा ना. [ kʲuŋmraː ] ज्वरो आएको बेला खुवाउने एक प्रकारको झार (औषधि)

क्युब क्रि. [ kʲuba ] छिराउनु, घुसार्नु, पसाउनु
जङ्ब ; cf: क्याब [ पर्यायबाचि ]

क्युब्ब/ क्युत्प क्रि. [ kʲubba ] भाँच्नु, भाँचिनु
फेःब, फोब, यीत्प [ पर्यायबाचि ]

क्युलम्/कोर्सुम् ना. [ kʲulam ] क्षेत्र; ठाउँ
लुः, ल्हु [ पर्यायबाचि ]

क्युलुक्ले क्रि.वि. [ kʲulukle ] सुलुत्त

क्युस्यीत् /क्योङ्स्यीत् क्रि.वि. [ kʲusʲit ] अलिपर

क्‍येसङ् /क्‍येतसङ् वि. [ kʲesaŋ ] सुरिलो

क्येस्यीङ् ना. [ kʲesʲiŋ ] सइलो; जुवामा भएको ४ ओटा डण्डीह

क्यो क्रि.वि. [ kʲo ] १) त्यहाँ त्यता; उता २)2) प. स. तिर; तर्फ
क्योर् [ पर्यायबाचि ]

क्यो प.स. [ kʲo ] १) त्यहाँ त्यता; उता २) तिर; तर्फ

क्रि.वि. 1) त्यहाँ त्यता; उता प. स. तिर; तर्फ

क्यो:२ क्रि. [ kʲoː ] इशारा गर्नु

क्योःक्योर् क्रि.वि. [ kʲoːkʲor ] १) धेरै पर २) उता पर

क्योङ २ क्रि.वि. [ kʲoŋ ] उता

क्‍योङ् २ वि. [ kʲoŋ ] पल्‍लो

क्‍योङ्‍क्‍योर् वि. [ kʲoŋkʲor ] धेरै टाढा

क्‍योङ्‍ज वि. [ kʲoŋdza ] बेलनाकार; लाम्चो; लमाइ भएको

क्‍योङ्द/क्‍योङ्‍ले/चोङ्‍द वि. [ kʲoŋda ] तेर्सो; पसारिएको; लम्पसार परेको

क्योङ्ब १ क्रि. [ kʲoŋba ] मनाउनु, धन्दा गर्नु, घरेलु कामकाज गर्नु, खानपिन गर्नु

क्योङ्ब २ क्रि.वि. [ kʲoŋba ] अर्को; पल्लो; उतापट्टिको

क्योत् पङ्ब क्रि. [ kʲot paŋba ] त्यसो भन्नु

क्‍योत्‍थेब वि. [ kʲottʰeba ] त्यत्रो
मोत्‍थेब, मोत्‍दुम्‍ब, होत्‍थेब [ पर्यायबाचि ]

क्‍योत्‍दुम्‍ब वि. [ kʲotdumba ] त्यत्रोपर

क्‍योदे वि. [ kʲode ] त्यति

क्‍योदेःथ/क्‍योदेःदे वि. [ kʲodeːtʰa ] त्‍यतिजति
तोदेःथ तोदेःथ तोदेःदे तोदेःदे मोदेःदे होदेःदे होदेत् [ पर्यायबाचि ]

क्‍योदेथेःब वि. [ kʲodetʰeːba ] त्यत्तिको

क्‍योदेब वि. [ kʲodeba ] त्‍यस्‍तो
होरङ्‍ [ पर्यायबाचि ]

क्योन्ब क्रि. [ kʲonba ] १) मिलाउनु २) मर्मत गर्नु; बिग्रेको बनाउनु
ङ्योम्ब, पान्दीब [ पर्यायबाचि ]

क्योम्जम् क्रि.वि. [ kʲomdzam ] पारी; खोलाको पल्लो पट्टि

क्योम्ब क्रि. [ kʲomba ] १) चिन्ता गर्नु, विरामी निको हूनलाई झाँक्रिले मन्त्रनु 2) मर्मत गर्नु बिग्रेको बनाउने काम, बनाउनु सुधार्ने काम गर्नु

क्योम्सङ/ क्योम्जङ क्रि.वि. [ kʲomsaŋ ] १) पारिपट्टि २) पल्लोपाखा

क्योर् / च्योर्/ योर् क्रि.वि. [ kʲor ] १) प. स. तिर दीम् क्योर् घरतिर २)क्रि.वि. दूर; पर; उता
क्यो ) [ पर्यायबाचि ]

क्योर् जा तब क्रि. [ kʲor dza̤ːtaba ] ओहोरदोहोर हुनु, यताउता हुनु

क्योर्/ च्योर्/ योर् प.स. [ kʲor ] तिर,दूर; पर; उता

प. स. १) तिर जस्तैः दीम् क्योर्-घर तिर २) क्रि. वि. दूर; पर; उता

क्योर्जा क्रि.वि. [ kʲordzaː ] वल्लो पल्लो; यताउता

क्‍योलेनो/ क्‍योले वि. [ kʲoleno ] त्यसरी
होले, होल्‍या [ पर्यायबाचि ]

क्र स्याब क्रि. [ kra sʲaːba ] कपाल कोर्नु

क्र ङ्युर्ब क्रि. [ kra ŋʲurba ] चक्कर लाग्नु रिँगटा लाग्नु
क्र म्युर्ब, ङ्युर्ब, तीक्कोर्ब [ पर्यायबाचि ]

क्र छाब क्रि. [ kra tsʰaːba ] टाउको दुख्नु
क्र नब [ पर्यायबाचि ]

क्र नब क्रि. [ kra naba ] टाउको दुख्नु
क्र छाब [ पर्यायबाचि ]

क्र प्राब क्रि. [ kra praːba ] डोरो फार्नु, केश मिलाउनु, काँगियो लाउनु

क्र म्युर्ब क्रि. [ kra mjurba ] रिंगडा लाग्नु
ङ्यर्ब,ङ्युर्ब, तीक्कोर्ब [ पर्यायबाचि ]

क्र स्य्ह ना. [ kra sʲa ] गिदी

क्र,ट ना. [ kra ] टाउको; कपाल; शिर क्रछम्

क्रक्क्रोप् क्रि.वि. [ krakkrop ] कर्यामकुरुम

क्रखु ना. [ krakʰu ] मजेत्रो

क्रङ्कोङ् ना. [ kraŋkoŋ ] कर्याङकुरुङ, ठूलो कालो र सेतो चरो

क्रछम् तइब क्रि. [ kratsʰam taiba ] कपाल झर्नु , तालु हुनु,

क्रछम्/क्रबा /क्रसम् /टबा (क्र) ना. [ kratsʰam ] कपाल, शिरमा उम्रेको केश

क्रप्प क्रि. [ krappa ] निफन्नु
सीत्लब [ पर्यायबाचि ]

क्रफुम् ना. [ krapʰum ] कपालको रौं

क्रबोन् ना. [ krabon ] कपालको चुल्ठो

क्रम् थङ् वि. [ kram tʰaŋ ] कुहिएको गन्ध

क्रम्ब क्रि. [ kramba ] कुहिनु, कुहुनु

क्रयच्यी ना. [ krjatsʲiŋ ] अरिङ्गाल
टचीङ् [ पर्यायबाचि ]

क्रलीङ ना. [ kraliŋ ] रोदन

क्रवाला ना. [ krawala ] रातो टाउको; पुलिस

क्रसु ,टसु ना. [ krasu ] ओरालो; लाछा

क्रसो [ kraso ] १) कपाल बाध्ने धागो २)कपाल बाट्ने डोरी ३) रिबन
खलो [ पर्यायबाचि ]

(एक रुपेको सिन्दुर पोते दुईको धागो चुरा)

क्रस्या ना. [ krasʲaː ] गिदी, टाउकोमा खप्परभित्र रहने सेतो पदार्थ
सेक्र्या [ पर्यायबाचि ]

क्राब / ङ्होर्ब क्रि. [ kraːba ] रुनु

क्रामेन् वि. [ kraːmen ] रुन्‍छि; रुने नानीलाई भनिने नाम

क्राली वि. [ kraːli ] रुन्‍छे अनुहार

क्रिन्ब / क्रिङ्ब क्रि. [ krinba ] कराउनु, चिच्याउनु
ङ्य्हब, ङ्हर्ब [ पर्यायबाचि ]

क्रीतीग्ब क्रि. [ kritigba ] किर्कराउनु, दारा किट्नु दन्त घर्षण गर्नु

क्रीब क्रि. [ kriba ] १) तक्नु २) कपडाको छेउ सिलाउनु

क्रुनङ् ना. [ krunaŋ ] एक हात (२ बित्ता)

क्रुनाङ सा ता ताले ना ख्लारिबा। एक हात जमिनको लागि किन नाक काटेको(ईज्जत फालेको)।

क्रुम्क्रुम क्रि.वि. [ krumkrum ] कुरुमकुरुम

क्रुस् ना. [ krus ] क्रुस
कुरी कोमो [ पर्यायबाचि ]

क्रुस्यीङ् ना. [ krusʲiŋ ] कुनै चिज नाप्नको निमित बनाएको एक हात लामो काठ।

क्रेः /टे ना. [ kreː ] गंगटा

क्रे:ब क्रि. [ kreːba ] कुखुरी अण्डा पार्न गुँड खोज्ने बेला कराउनु

क्रेक्क्रेक् ना. [ krekkrek ] बोझले भाँच्न वा भत्कना लागेको संकेत

क्रेत्प/ क्य्रत्प क्रि. [ kretpa ] १) चढ्नु २) सम्भोग गर्नु

क्रेन्‍जङ् वि. [ krendzaŋ ] स्वार्थी

क्रेप्‍क्रेप् वि. [ krepkrep ] कुर्कुरे हाड

क्रेःब क्रि. [ kreːba ] बहकिनु, कुखुराको पोथि फुल पार्न भन्दा अगाडी कराउनु

क्रेम्‍बङ् वि. [ krembaŋ ] चाउरिएको, साह्रो; भुड्दा पूरै नपाकेको मकै

क्रेलीङ् ना. [ kreliŋ ] चिप्लो हुने जमिनभित्र फल्ने एक प्रकारको फल

क्रोब क्रि. [ kroba ] १) तातो बढ्नु, डढ्नु, पोल्नु,२) गर्मी हुनु
ख्र:ङ्ब [ पर्यायबाचि ]

क्लङ्क्लङ्जीम् क्रि.वि. [ klaŋklaŋdzim ] खेली-खेली

क्लङ्ब क्रि. [ klaŋba ] खेल्नु
ख्लङ्ब [ पर्यायबाचि ]

क्ली स्योर्ब क्रि. [ kli sʲorba ] दिसा लाग्नु, दिसा आउनु

क्लीखुङ् ना. [ klikʰuŋ ] मल द्वार

क्लीङ्दो स्य्हेङ्ब क्रि. [ kliŋdo sʲe̤ŋba ] नाङ्गो पार्नु

क्‍लीङ्‍दो/क्‍लीङ्‍क्‍लीङ् वि. [ kliŋdo ] नाङ्‍गो

क्लीछ्याजङ् ना. [ klitsʲʰaːdzaŋ ] चर्पी
छ्यासङ्, फीर्क्याप्खाङ् [ पर्यायबाचि ]

क्लीथङ् ना. [ klitʰaŋ ] दुर्गन्ध; दिसाको गन्ध
क्लीन्थङ् [ पर्यायबाचि ]

क्लीबोत् ना. [ klibot ] . गु मात्र भएको अरिँगालको बच्चा

क्लीस्योङ् ना. [ klisʲoŋ ] भलको पानी बग्ने खोल्सा

भलको पानी बग्ने खोल्सा - पहिला पहिला चर्पीनभएकाे बेला दिशा पिशाप गरीन्थाे

क्लुप्प क्रि. [ kluppa ] छोप्नु बन्द गर्नु

क्लुब/ म्रुब क्रि. [ mluba ] १) बुज्नु, थुन्नु, प्वाल टाल्नु २) बन्द गर्नु, छोप्नु

क्‍ले: वि. [ kleː ] आधा; कुनै बस्तुको दुई भाग मध्ये एक भाग

क्लेःब क्रि. [ kleːba ] चिर्नु, छड्के पारेर काट्नु

क्लो:ब क्रि. [ kloːba ] १) ह्रष्टपुष्ट हुनु २) टुटुल्को उठ्नु, फोको उठ्नु

खल्‍द प्र.स. [ kʰalda ] कसलाई ?

गल्द्रक्गोल्दोक् ना. [ gal̤drakgoldok ] कुडुल्को

छ्याम्बले ना. [ tsʲʰaːmbale ] कलिलो फल

छ्युक्तुङ् ना. [ tsʲʰuktuŋ ] कुरकुरे हाड; चाकको हाड

म्‍हङ्‍रङ्‍ब /म्‍हमोरङ्‍ब वि. [ ma̤ŋraŋba ] कुरूप